×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको पद पनि गुम्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

Breaking : रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको पद पनि गुम्यो !

Artha Sarokar

१३ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि सांसद पद गुमाएका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिसमेत रहन नपाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार कानुनत: उनको सभापति पद पनि खारेज भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी