Skip to content
LAXMI SUNRISE BANK

नेपाली नागरिकता लिएपछि रविले ‘पासपोर्ट’ फिर्ता गरे

अर्थ सरोकार

काठमाडौं । रवि लामिछानेले राहदानी (पासपोर्ट) फिर्ता गरेका छन् । निवर्तमा गृहमन्त्री लामिछानेले राहदानी विभागमै पुगेर पासपोर्ट फिर्ता गरेका हुन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिए लगत्तै उनले राहदानी फिर्ता गरेका हुन् ।

सन् २०१४ फेब्रुअरी २१ मा अमेरिकी नागरिकता लिएपछि कायम नरहेको नेपाली नागरिकताको आधारमा सन् २०१५ मा नेपाली राहदानी लिएका थिए । आइतबार पुनः नेपाली नागरिकता लिँदै रविले सो राहदानी फिर्ता गरेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK