×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुमा कम्प्रेसर सर्ट हुँदा आगलागी, करिब १५ लाख क्षति

PRIME CA
GLOBAL IME BANK

कपिलवस्तुमा कम्प्रेसर सर्ट हुँदा आगलागी, करिब १५ लाख क्षति

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। कपिलवस्तुमा आगलागी भएको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ पथ्थरकोटमा बाटो सफा गर्ने एयर कमप्रेशर मेसिनमा तार सर्ट भई आगलागी भएको छ। प्रहरीले दिएको जानकारी अनुसार उक्त घटनामा मेसिन जलेर करिब १५ लाख रूपैयाँको क्षति भएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: