×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवैध रुपमा चलिरहेका उद्योग बन्द गराउन देशभरका सिडियोलाई गृह मन्त्रालयको निर्देशन

LAXMI SUNRISE BANK

अवैध रुपमा चलिरहेका उद्योग बन्द गराउन देशभरका सिडियोलाई गृह मन्त्रालयको निर्देशन

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गृह मन्त्रालयले अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन  निर्देशन दिएको छ । मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन निर्देशन दिएको हो ।
गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले नदीजन्य पदार्थको उत्खनन्, संकलन, उपयोग, बिक्रीवितरण तथा व्यवस्थापन सम्बन्धमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले क्रसर उद्योगको अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको बताए । गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव र पदाधिकारी सहभागी बैठकले क्रसर उद्योगको अनुगमन गरी अद्यावधिक विवरण गृह मन्त्रालय पठाउनसमेत निर्देशन दिएको छ।
यस्तो छ निर्णय
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी