
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अभिकर्तालाई कर्जा भुक्तानीमा समय थप गरिने भएको छ । बीमा समितिले सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दे कर्जा भुक्तानी गर्ने समय थप गर्ने सम्बन्धमा योजना पेश गर्न निर्देशन दिएको हो ।
समितिले गत बैशाख २ गते असार मसान्तभित्र सबै कर्जा भुक्तानी गर्न निर्देशन दिएको थियो । तर बीमा कम्पनीहरुसंगको छलफलमा असार मसान्तभित्र सबै कर्जाहरु फछर्यौट गर्न नसकिने निष्कर्ष निकालेको छ । जसअनुसार अब अभिकर्ताहरुले असार मसान्त भित्रै कर्जा भुक्तानी गर्नुपर्ने बाध्यत्मक अवस्था हटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्