×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हरि ढकालले संसदमा अर्थमन्त्रीलाई सोधे- ‘पूँजीबजार सुधारका कार्यक्रम के छन् ?’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हरि ढकालले संसदमा अर्थमन्त्रीलाई सोधे- ‘पूँजीबजार सुधारका कार्यक्रम के छन् ?’

Artha Sarokar

२९ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांसद हरि ढकालले संसदमा पहिलोपटक बोल्दै पूँजी बजार सुधारका कार्यक्रम के छन् भनी अर्थमन्त्रीलाई प्रश्न गरेका छन् ।
आइतबार सेयर बजार घटेको स्मरण गराउँदै उनले सेयर बजार नेपाली अर्थतन्त्रको ऐनासमेत भएको स्मरण गराउँदै यस विषयमा सरकार गम्भीर हुनुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् ।
उनले किसानका समस्याका बारेमा पनि संसदमा प्रश्न उठाएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी