×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकार पूँजीबजारमा सकारात्मक सुधार होस् भन्ने पक्षमा छ’ :अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘सरकार पूँजीबजारमा सकारात्मक सुधार होस् भन्ने पक्षमा छ’ :अर्थमन्त्री

Artha Sarokar

२९ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेयर बजारप्रति सरकार सकारात्मक भएको बताएका छन् । आइतबार संसदमा उठेका विषयको जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।
उनले पूँजीबजार अर्थतन्त्रको ऐना भएको बताउँदै सरकार सेयर बजारको सकारात्मक सुधार होस् भन्ने पक्षमा रहेको बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी