×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली बैंक ग्यारेन्टी बनाउने निर्माण व्यवसायी पक्राउ, १० लाख भुक्तानी लिएको आरोप !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नक्कली बैंक ग्यारेन्टी बनाउने निर्माण व्यवसायी पक्राउ, १० लाख भुक्तानी लिएको आरोप !

Artha Sarokar

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी। डडेल्धुरामा नक्कली बैंक ग्यारेन्टी बनाएर भुक्तानी लिएको आरोपमा निर्माण व्यवयायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोहरा निर्माण सेवाका प्रोपराईटर लोकबहादुर बोहरा रहेका छन् । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बोहरालाई शनिबार पक्राउ गरेको थियो । बोहरा निर्माण सेवा परशुरामले परशुराम नगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवनको ठेक्कामा नक्कली बैङ्क ग्यारेन्डी बनाएर १० लाख भुक्तानी लिएको थियो ।
नेपाल बैंक महेन्द्रनगर शाखाले बोहरा निर्माण सेवाले नक्कली बैङ्क ग्यारेन्टी बनाएको भन्दै किटानी जाहेर दिएपछि बोहरा निर्माण सेवाका प्रोपराईटर बोहरालाई पक्राउ गरिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी