×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वमा पाँच करोड बढीमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या कति ?

LAXMI SUNRISE BANK

विश्वमा पाँच करोड बढीमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या कति ?

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोनाबाट पाँच करोड बढी संक्रमित भएका छन् । बीबीसीमा प्रकाशित एक समाचारअनुसार १२ लाखभन्दा बढीको ज्यान गइसकेको छ । प्रकाशित समाचारकाअनुसार यो संख्या अझै बढ्न सक्ने बताइएको छ । युरोपमा फेरि कोरोनाको हटस्पट बनेको छ । त्यहाँ कोरोना संक्रमण पछिल्ला दिनमा तीव्ररुपमा बढेको छ । अहिलेसम्म सबैभन्दा बढी कोरोनाले अमेरिकामा प्रभाव पारेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी