×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिराहाको भगवानपुर गाउँपालिका–१ सिनुरियामा आगलागी, १५ लाखभन्दा बढीको क्षति

PRIME CA

सिराहाको भगवानपुर गाउँपालिका–१ सिनुरियामा आगलागी, १५ लाखभन्दा बढीको क्षति

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सिराहा । सिराहाको भगवानपुर गाउँपालिका–१ सिनुरियामा गए राति आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत चुहावट भई आगलागी हुँदा स्थानीय श्रीप्रसाद साह र पशुपति साहको पाँच वटा घर, घरमा रहेको सुनचाँदीको गरगहना, अन्नपात, फर्निचरलगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
लहान नगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: