×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : सोमबार कति पुग्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK

Forex Today : सोमबार कति पुग्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा  रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६९ पैसा र बिक्रीदर २८ रुपैयाँ ८३ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी