×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन डेभलपमेण्ट बैंकको सीइओमा हरि बहादुर बुढाथोकी नियुक्त

PRIME CA

ग्रीन डेभलपमेण्ट बैंकको सीइओमा हरि बहादुर बुढाथोकी नियुक्त

३० फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

ग्रीन डेभलपमेण्ट बैंक लि.को प्रमुख कार्यकारी अधिकतृमा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन । मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले गत आषाढ महिनादेखी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी बहन गर्दे आएका बुढाथोकीलाई चैत्र १ गते देखी कार्यभार सम्हाल्ने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्व विद्यालयवाट बाणिज्य शात्रमा स्नातकोत्तर उतिर्ण गरेका बुढाथोकीे सँग करिव डेड दशक भन्दा बढी बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभव छ ।

पोखरामा ८, न्युरोडमा केन्द्रिय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लि.ले शाखा कार्यालयहरु मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ । पछिल्लो समय ब्यापार विस्तारमा सफल रहदै आएको बैंकले कृषि, पर्यटन र साना उद्यम जस्ता क्षेत्रमा कर्जा लगानीलाई विषेश जोड दिदै आएको बैंकको दाबी छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: