×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूँजी बजारको सुधारका लागि दबाब कार्यक्रम गर्न भन्दै नेप्से पुगेका लगानीकर्तालाई प्रहरीले समात्यो

PRIME CA

पूँजी बजारको सुधारका लागि दबाब कार्यक्रम गर्न भन्दै नेप्से पुगेका लगानीकर्तालाई प्रहरीले समात्यो

३ चैत्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पूँजी बजारको सुधारका लागि भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुगेका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार पूँजी बजारसँग सम्बन्धित ५८ बुँदे माग पुरा नभएको भन्दै दबाब कार्यक्रम गर्न नेप्से पुगेका लगानीकर्ता तिलक कोइराला, नयन बास्तोला, अर्जुन प्रसाद कोइरालासहितका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका उनीहरुलाई प्रहरी बृत्त अनामनगरमा राखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: