×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १० लाख ८ हजार २६१.७८ कित्ता सेयर सूचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १० लाख ८ हजार २६१.७८ कित्ता सेयर सूचिकृत

Artha Sarokar

२४ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ । संस्थाको १० लाख ८ हजार २६१ दशमलव ७८ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको उक्त शेयर धितोपत्र सुचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सुचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी