
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो । योसंगै कुल संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।
Live on
Listen to live radio.
अर्थ सरोकार

प्रतिक्रिया दिनुहोस्