×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व अर्थमन्त्री बाबुरामको ‘स्वाङ’ : ‘खाने बेलामा मोहिसँग महँगो चना र बदाम खाए, केहि दाना मिसिएको मकैको प्रचार गरे’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पूर्व अर्थमन्त्री बाबुरामको ‘स्वाङ’ : ‘खाने बेलामा मोहिसँग महँगो चना र बदाम खाए, केहि दाना मिसिएको मकैको प्रचार गरे’

Artha Sarokar

१६ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले बालुवाटारको खाजा भन्दै आफुले महि र मकै खाएको प्रचार गरेकोमा उनले खाएको खाजामा केहि दाना मात्र मकै रहेको र बाँकी चना र बदाम रहेको खुलासा भएको छ । उनले खाएको खाजामा केहि दानामात्र मकै रहेको र बाँकी चना र बदाम रहेको र सो बदाम र चना पनि निकै महँगो खालको रहेको बताइएको छ ।

उनले खाएको बदाम र चना पनि निकै महँगो खालको रहेकोसमेत बुझिएको छ । ‘बालुवाटारको बैठकमा निकै गतिलो स्थानबाट निकै राम्रा गुणस्तरका र निकै महंगा चना र बदाम ल्याइन्छ । बाबुरामजीले खाएको खाजा पनि त्यहि हो ।’ बालुवाटार स्रोतले भन्यो, ‘बालुवाटारभित्रै भुटेर मकै खाएको जसरी प्रचारप्रसार गरिएको छ, जुन सरासर गलत हो ।’

उनले मकै र महि खाएको भन्दै तस्विर सामाजिक संजालमा राखेपछि उनको चर्को आलोचना भईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी