×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्ट्सको वार्षिक साधारणसभा कात्तिक २४ गते हुँदै, यस्ता छन् पेश गरिने प्रस्तावहरु

PRIME CA

शिवम् सिमेन्ट्सको वार्षिक साधारणसभा कात्तिक २४ गते हुँदै, यस्ता छन् पेश गरिने प्रस्तावहरु

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शिवम् सिमेन्ट्सले सोमबार कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साधारण सभा बिहान ११ बजे जुममार्फत सुरु हुनेछ ।
सभामा कम्पनीले २४.२१% नगद लाभांश बितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट समेत हुनेगरी २४.२१% लाभांश वितरण गर्न लागेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते बुक क्लोज गरिसकेको छ। यसर्थ, कात्तिक १२ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: