×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घोडाबाट लडेर मुख्यमन्त्री सिधै खोलामा, हेलिकप्टरमार्फत अस्पताल ल्याइयो, कस्तो छ स्वास्थ्यअवस्था ?

LAXMI SUNRISE BANK

घोडाबाट लडेर मुख्यमन्त्री सिधै खोलामा, हेलिकप्टरमार्फत अस्पताल ल्याइयो, कस्तो छ स्वास्थ्यअवस्था ?

२२ कार्तिक २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर सिधै खोलामा पुग्दा घाइते भएका छन् । हुम्लाको सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा उनी लडेका हुन् ।

उनको टाउकोमा चोट लागेको छ । शाहीलाई हेलिकप्टरबाबाट सुर्खेत ल्याइएको छ र प्रदेश अस्पातलामा उपचार भइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी