×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारलगत्तै सवारी लाइसेन्स परिक्षा र ट्रायल खुलाउने तयारी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तिहारलगत्तै सवारी लाइसेन्स परिक्षा र ट्रायल खुलाउने तयारी

Artha Sarokar

२१ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । तिहारलगत्तै सवारीसाधन चालक अनुमति पत्र लाइसेन्सको परीक्षा र ट्रायल खुलाउने तयारी भएको छ । तिहारलगत्तै लाइसेन्सको परीक्षा खुलाउने तयारीमा यातायात व्यवस्था विभाग रहेको छ । यातायात व्यवस्था विभागका अनुसार लिखित र ट्रायल दुबै परीक्षा तिहारलगत्तै खुलाउने गरी बाग्मती प्रदेश यातायात कार्यालयले तयारी गरेका हुन् ।
यातायात व्यवस्था विभाग तथा बागमती प्रदेश यातायात कार्यालयले कारोना महामारीका बीच स्वास्थ्य मापदण्ड अपनाउँदै लाइसेन्स आवेदनलाई पनि निरन्तरता दिने गृहकार्य थालेको हो ।  कोरोनाका कारण लामो समयदेखि बन्द भएको लाइसेन्सको परीक्षाका कारण सेवाग्राहीले सेवा लिन पाएका छैनन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी