×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभरबाट एकैसाथ ४५०० जनाले जिते कोरोना, १८ जनाको मृत्यु

LAXMI SUNRISE BANK

देशभरबाट एकैसाथ ४५०० जनाले जिते कोरोना, १८ जनाको मृत्यु

२१ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५०० कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । यस्तै आज देशभर थप २२०९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी