×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार देशभर कति कोरोना संक्रमित थपिए ? यस्तो छ विवरण !

LAXMI SUNRISE BANK

शुक्रबार देशभर कति कोरोना संक्रमित थपिए ? यस्तो छ विवरण !

२१ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२०९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी