×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको सबै कारोबार दिनमा रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

PRIME CA

साताको सबै कारोबार दिनमा रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

२४ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि साताको सबै कारोबार दिनमा रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका लागि जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म सबै  कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: