×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टी

LAXMI SUNRISE BANK

कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टी

२१ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टी भएको छ । बिहीबार गरिएको पीसीआर परीक्षणपछि उनीहरूमा संक्रमण पुष्टी भएको हो । 
कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा ६ जना केन्द्रीय सदस्यलाई संक्रमण पुष्टी भएको हो । ६ जना केन्द्रीय सदस्यसँगै एकजना नेताका पीएसओ र एकजना चालकको पनि रिपोर्ट पोजिटिभ आएको जनाइएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी