Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार पोखरामा थप ३६ जनामा कोरोना संक्रमण पुष्टी, प्रदेशमा कोरोना संक्रमतिको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । पोखरा महानगरपालिकामा थप ३६ जनामा संक्रमण पुष्टी भएको छ ।  स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पोखरा महानगरपालिकामा थप ३६ जनामा संक्रमण पुष्टी भएको जानकारी दिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या ८ हजार ५ सय ८४ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK