×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘काेराेना संक्रमितको उपचार र परीक्षणकाे शुल्क नलिनू’ : सर्वाेच्च अदालत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘काेराेना संक्रमितको उपचार र परीक्षणकाे शुल्क नलिनू’ : सर्वाेच्च अदालत

Artha Sarokar

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सर्वाेच्च अदालतले काेराेना संक्रमितको उपचार र स्वास्थ्य परीक्षण निःशुल्क गर्न सरकारका नाममा जारी भएकाे परमादेशलाइ सदर गरिदिएकाे छ । सर्वाेच्चका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरूषाेत्तम भण्डारीकाे संयुक्त इजलासले सरकारका नाममा यसअघि सर्वाेच्चबाट जारी भएकाे उत्प्रेषणसहितकाे परमादेशलाइ अनुमाेदन गरेकाे हाे । 
नेपाल सरकारका तर्फबाट स्वास्थ्य सचिवले सर्वाेच्चले यसअघि गरेकाे आदेश पुनरावलाेकन गर्न माग गर्दै २०७७ कार्तिक १७ गते सर्वाेच्चमा निवेदन दिएका थिए । अदालतले यसअघि नै काेराेना परीक्षण र उपचार निःशुल्क गर्न सरकारका नाममा आदेश दिएकाे थियाे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी