Skip to content
LAXMI SUNRISE BANK

लोक सेवा आयोगद्वारा सहसचिव र उपसचिवको दर्खास्त स्थगित ! (सूचनासहित)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । लोक सेवा आयोगले गत असोज २८ गते खुला गरेको सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित गरेको छ । आयोगले मंगलबार सर्वोच्च अदालतबाट जारी भएका तीनवटा अन्तरकालिन अन्तरिम आदेशको पालना स्वरुप दरखास्त स्थगित गरिएको जनाएको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीद्वारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्म सबै पदमा दरखास्त रोकिएको जनाइएको छ।

हेर्नुहोस् आयोगद्वारा जारी सूचना :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK