
- अर्थ सरोकार सम्बाददाता
सुनसरी । कोरोना संक्रमणका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–६ की ९ वर्षीया बालिका र धरान–१ की ६१ वर्षीया महिला छन् ।
कात्तिक १७ गते कोरोना पुष्टीपछि १८ गते कोभिड अस्पतालमा भर्ना गरिएको बालिकाको बुधबार बिहान पौने ४ बजे मृत्यु भएको हो भने असोज ३० गते कोरोना पोजिटिभ देखिएकी धरान–१ की महिलालाई कात्तिक ५ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
उनको बुधबार बिहान सवा ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्