×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बुधबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK

Forex Today : बुधबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

१९ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुधबार अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३९ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५५ पैसा  रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७२ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी