×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नीति तथा कार्यक्रमः हेटौंडा कपडा उद्योग, गोरखाली रबर उद्योग र बुटवल धागो कारखाना सञ्चालनमा ल्याइने

PRIME CA

नीति तथा कार्यक्रमः हेटौंडा कपडा उद्योग, गोरखाली रबर उद्योग र बुटवल धागो कारखाना सञ्चालनमा ल्याइने

अर्थ सरोकार

५ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले वर्षौंदेखि बन्द रेहका उद्योग तथा काराखाना सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८० ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बन्द अवस्थामा रहेका हेटौंडा कपडा उद्योग, गारखाली रबर उद्योग र बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

त्यस्तै, राष्ट्रपति पौडेलले निजी क्षेत्रको सहकार्यमा विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार बनाउने घोषणा गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: