×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकका पुर्वअध्यक्ष सूर्यबहादुर केसीको निधन

PRIME CA
GLOBAL IME BANK

माछापुच्छ्रे बैंकका पुर्वअध्यक्ष सूर्यबहादुर केसीको निधन

१८ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माछापुच्छ्रे बैंकका पुर्वअध्यक्ष सूर्यबहादुर केसीको निधन भएको छ । उनको सोमबार राति निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । केसीले लामो समयसम्म बैंकको अध्यक्षमा रहेर बैंक सञ्चालन गरेका थिए । उनी रारा चाउचाउका संस्थापक पनि हुन् । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक समेत हुन् । 
तत्कालीन पोखरा नगर पंचायतको प्रधानपंचसमेत रहेर काम गरेका केसी सफल उधोगी मानिन्छन । उनको लगानी हाईड्रोपावर, बैंकिंग, चाउचाउ एवं फुड्स र मिडिया लगायतका क्षेत्रमा छ । उनी नेपाली काँग्रेसका समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य पनि थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: