×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त !

LAXMI SUNRISE BANK

युनाइटेड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त !

१८ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनाइटेड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । अब यस कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु सानिमा क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । 
कम्पनीले कात्तिक १ गतेदेखि लागू हुने गरी नबिल इन्भेष्टमेन्ट बैंकिङलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । अब कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी