Skip to content
LAXMI SUNRISE BANK

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २६७ जनाको परीक्षण गर्दा ९२ जनामा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । धरानमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ सय ६७ जनाको परीक्षण गर्दा ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ।
सो अस्पतालमा कोरोना संक्रमणका कारण ८२ जनाको मृत्यु भइसकेको छ भने ८ सय ५७ जना उपचार गरेर डिस्चार्ज भइसकेका छन्। १ हजार २८ जनाले अस्पतालमा उपचार गराएका छन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK