Skip to content
LAXMI SUNRISE BANK

सोमबार नेपालमा कति कोरोना संक्रमित थपिए ? यस्तो छ विवरण !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा महिला ११७६ र पुरुष १७५७ जना गरी कुल २९३३ जनामा संक्रमण पुष्टी भएको जनाएको हो । 
हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार ५०० र निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ जना रहँदा सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् ।  यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना निको हुँदा २४ जनाले ज्यान गुमाएका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK