Skip to content
LAXMI SUNRISE BANK

अन्तत: शुक्रराज अस्पतालले कोरोना संक्रमितसँग धरौटी लिने निर्णय फिर्ता लियो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमित भर्ना हुनुअघि धरौटी रकम नलिने भएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले कोरोना संक्रमितसँग भर्ना हुनुअघि धरौटी रकम नलिने भएको हो ।  
अस्पतालले सोमबार एक विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार कोरोना संक्रमितसँग भर्ना हुँदा धरौटी रकम बुझाउनु नपर्ने प्रावधान कार्यन्वयन गर्ने जनाएको हो ।
यस्तो छ सूचना :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK