×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेका प्रजिअलाई पनि कोरोना संक्रमण पुष्टी, अत्यावश्यकबाहेकका सबै सेवा स्थगित

LAXMI SUNRISE BANK

काभ्रेका प्रजिअलाई पनि कोरोना संक्रमण पुष्टी, अत्यावश्यकबाहेकका सबै सेवा स्थगित

१७ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यकबाहेकको सेवा एक साताका लागि स्थगित गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोना संक्रमण पुष्टी भएपछी कार्यालयको अत्यावश्यक बाहेकको सेवा एक साताका लागि स्थगित गरिएको हो ।  
प्रशासनले सोमबार एक सूचना जारी गर्दै कात्तिक १८ देखि २४ गतेसम्म अत्यावश्यकबाहेकका अन्य नियमित सेवाहरु स्थगित गरिएको जनाएको छ । कार्यालयका अन्य कर्मचारीमासमेत कोरोनासँग मिल्ने लक्षणहरु देखा परेकाले सेवा एक साता स्थगित गर्नुपरेको प्रशासनको सूचनामा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी