Skip to content
LAXMI SUNRISE BANK

मध्यरातमा काठमाडौंकै मुटुमा रकम लुट्ने प्रयास, माछापुच्छ्रे बैंक लिमिटेडको एटिएमबाट १८ वर्षिय युवक पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम बुथ फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । बैंकको काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा रहेको एटिएम बुथ फोडिरहेका १८ वर्षिय युवक पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका उनलाई आइतबार राति पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK