×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीले गर्यो लोगो र छाप परिवर्तन, अब कस्तो हुन्छ लोगो र छाप ?

LAXMI SUNRISE BANK

नेपाल पुनर्बीमा कम्पनीले गर्यो लोगो र छाप परिवर्तन, अब कस्तो हुन्छ लोगो र छाप ?

१७ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लोगो र छाप परिवर्तन गरिएको छ । कम्पनीले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी नयाँ नक्सा जारी गरेपछि सोही अनुसारको लोगो प्रयोग गर्ने भएको हो । 
यस्तै कम्पनीले आफ्नो छाप पनि परिवर्तन गरेको छ । यसअघि कम्पनीले गोलाकार आकारमा बाहिर कम्पनीको नाम र भित्र २०७१ लेखिएको छाप प्रयोग गर्दै आएकोमा अब लोगो र छाप एउटै प्रयोग गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी