×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डसामु ओलीले गरे पार्टी फुटाउने प्रस्ताव, कहिले होला औपचारिक घोषणा ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रचण्डसामु ओलीले गरे पार्टी फुटाउने प्रस्ताव, कहिले होला औपचारिक घोषणा ?

Artha Sarokar

१६ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीलेले खुमलटारमा आफू निकट नेताहरुलाई डाकेर पार्टी फुटाउने गरेको प्रस्ताव गरेका हुन् । ‘प्रधानमन्त्रीज्यूले अब अलग-अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ।’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । यद्यपि यसबारे औपचारिक घोषणाको मिति भने तोकिएको छैन ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी