×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ४.७२ अंकले घट्यो सेयर बजार, २ अर्व ९३ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK

आइतबार ४.७२ अंकले घट्यो सेयर बजार, २ अर्व ९३ करोडमाथिको कारोबार

१६ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । बिहिबारको तुलनामा ४.७२ अंकले घटेर १६४०.९५ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९६ कम्पनीको १ करोड ६ लाख २६ हजार ५१४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ९३ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिव श्री हाइड्रोपावरको भएको छ । यस कम्पनीको कुल २३ करोड २७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अपि हाइड्रोपावर र प्राइम बैंकको कारोबार भएको छ ।
यता आइतबारको कारोबारमा व्यापार, हाइड्रोपावर, निर्जीवन बिमा, अन्य र माइक्रोफाइनान्स उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सानिमा क्यापिटल र स्टैंडर्ड चार्टर्डका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी