×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सानिमा जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त

Artha Sarokar

१६ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ । अब यस कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु सानिमा क्यापिटलबाट हुने कम्पनीले जनाएको छ । 
कम्पनीले आजदेखि लागू हुने गरी सिद्धार्थ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । अब सानिमा जनरल इन्स्योरेन्सको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु सानिमा क्यापिटलले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी