काभ्रे पाेष्टका सम्पादक बिष्णु प्रसाद चौलागाईंको मृत्यु भएको छ । उनको पारिवारिक स्रोतले उनको निधन भएको पुष्टी गरेको छ ।
उनी लामो समयदेखि पत्रकारितामा सक्रिय थिए ।
कोरोना रिपोर्ट पोजेटिभ आएका उनको पछिल्लो रिपोर्ट नेगेटिभ आइसकेको थियो । तर शुक्रबार राती एकासी गाह्रो भएका उनले एकाविहानै सबैलाई छोडेर गए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्