×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ३५ जनामा कोराना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

गण्डकी प्रदेशमा थप ३५ जनामा कोराना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा थप ३५ जनामा कोराना संक्रमण पुष्टी भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्दा ३५ जनामा संक्रमण देखिएको जनाएको छ ।
संक्रमण पुष्टी हुनेहरुमा गोरखाका २५ जना, म्याग्दीका ५ जना, कास्कीका ३ जना र पर्वतका २ जना रहेका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार ९८० पुगेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: