- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९८१ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म एक लाख २१ हजार ८२४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न स्थानका अस्पतालबाट २ हजार ९८१ जना डिस्चार्ज भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार बुधबार नेपालमा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्