×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको कुल संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK

नेपालमा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको कुल संख्या कति पुग्यो ?

१२ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा थप १ हजार ९५४ जना जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १ हजार ९५४ जनाजनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍.जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ‍६२ हजार ३५४ जना पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी