×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै गोदावरी नगरपालिका ३ दिनका लागि बन्द

LAXMI SUNRISE BANK

कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै गोदावरी नगरपालिका ३ दिनका लागि बन्द

१२ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । गोदावरी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै गोदावरी नगरपालिका ३ दिनका लागि सिल गरिएको छ। 
नगरपालिका बुधवार एक सुचना जारी गर्दै  शुक्रवारसम्मका लागि सेवा बन्द गरेको जनाएको छ । तर अत्यावश्यक सेवा अन्तरगत स्वास्थ्य सेवा, फोहर मैला व्यवस्थापन र दमकल सेवा भने सुचारु रहने सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकामा कार्यरत २ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी