×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्ट्सको २४.२१% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शिवम् सिमेन्ट्सको २४.२१% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका !

Artha Sarokar

१२ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । शिवम् सिमेन्ट्सको २४.२१% नगद लाभांश सुरक्षित गर्ने आज बुधबार (कात्तिक १२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रयोजनको लागि बिहीबार कात्तिक १३ गतेदेखि बुकक्लोज गर्ने भएको छ । यसअनुसार आजसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् । 
कम्पनीले कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको उक्त सभा बिहान ११ बजे सुरु हुनेछ । जुममार्फ सभामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी