×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वडाअध्यक्षसँग जुवा खेल्दै गरेको अवस्थामा बैंकका कर्मचारी पक्राउ, ७० हजार नगदसमेत बरामद

PRIME CA
GLOBAL IME BANK

वडाअध्यक्षसँग जुवा खेल्दै गरेको अवस्थामा बैंकका कर्मचारी पक्राउ, ७० हजार नगदसमेत बरामद

११ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
गुल्मी । गुल्मीमा जनप्रतिनिधिसँग जुवा खेल्दै गरेको अवस्थामा जुवा खालबाट एक बैंकरसहित १२ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ७० हजार नगदसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ । यद्यपी प्रहरी स्रोतका अनुसार बैंकको स्थानीय एक शाखामा कार्यरत कर्मचारीसमेत जुवाखालबाट पक्राउ परेका छन् ।
 पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायी, बैंकर लगायत छन् । यद्यपी प्रहरीले पक्राउ परेकाहरुको परिचय खुलाउन चाहेको छैन। प्रहरीले दिएको जानकारी अनुसार उनीहरुलाई रेसुङ्गा नगरपालिका वडा नं. ८ तम्घासस्थित एभरग्रीन होटलबाट गएराति पक्राउ गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: