×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले गर्यो १४ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

LAXMI SUNRISE BANK

कुमारी बैंकले गर्यो १४ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

६ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । कुमारी बैंकले आफ्नो सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको ७८औँ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी