काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले सेयर धितो कर्जा सहजै दिन सर्कुलर जारी गरेको छ । सीइओ रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेको सो सर्कुलरमा सहजै सेयर धितो कर्जा दिन भनिएको छ । न्यौपानेले सर्कुलरमार्फत यस्तो कर्जामा ११.९९ प्रतिशत ब्याज लिन र बेस रेटमा १.८१ प्रतिशत प्रिमियम जोड्न भनेको छ ।
ब्याजदर भने बैंकले ११.९९ प्रतिशत तय गरेको छ। बैंकले बेस रेटमा १.८१ प्रतिशत प्रिमियम जोडेको छ। तेति मात्र नभई समझदारीमा ब्याजदर ०.७५ सम्म घटाउन सकिने पनि उल्लेख छ।
बैंकले सेयर धितो कर्जा लिएर एक महिना भित्र सेयर किने पनि हुने नीति अवलम्बन गरेको जानकारीसमेत सर्कुलरमार्फत आफ्ना शाखाहरुलाई दिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्