Skip to content
LAXMI SUNRISE BANK

नेपालमा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टी, कुल संक्रमितको संख्या पुग्यो ?

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो २४ घण्टा नेपालमा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टा नेपालमा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK